You are viewing the translated version of (नियम १३ को उपनियम (२) सँग सम्बन्धित) थप सुरक्षण नदिएकोे व्यहोरा प्रमाणित गर्ने फाराम नं २.
अनुसूची–४
(नियम १३ को उपनियम (२) सँग सम्बन्धित)
थप सुरक्षण नदिएकोे व्यहोरा प्रमाणित गर्ने फाराम नं २
संलग्न विनिमेयपत्र . . . . . . .. . जिल्ला . . . .. . . . . . . गाउँ विकास समिति/नगरपालिका वडा नं .. . . .. . . . . . . बस्ने . . . .. .. . . को
अनुरोधमा. . . . . . . . साल .. . . . . . महिना . . . . . . .. . .. गतेको दिन . . .. . . जिल्ला. . . . . . . . . . ..गाउँ विकास समिति/नगरपालिका वडा नं . .. . . . . . . बस्ने . . . . . समक्षथप सुरक्षणको लागि प्रस्तुत गर्ने खोजतलास गर्दा निज फेला नपरेकोले उल्लिखित विनिमेयपत्रमा . . . . .. . . ले थप सुरक्षण नदिएको व्यहोरा निम्न साक्षीहरुकोरोहवरमा प्रमाणित गर्दछु ।
साक्षीहरुको,– लेख्य प्रमाणकको,–
१. सहीः– सहीः–
नामः– नामः–
ठेगानाः– मितिः–
मितिः– छापः–
२.सहीः–
नामः–
ठेगानाः–
मितिः–
(साक्षीहरु स्थानीय व्यक्ति हुनु पर्नेछ ।)